अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्छ : अर्थमन्त्री महत
काठमाण्डौ।नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
सो अवसरमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराए । साथै, यस क्षेत्रलाई थप...